२०८३ कार्तिक १४ शुक्रबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ कार्तिक १४ शुक्रबार

सर्लाहीको लालबन्दीमा साताको २ पटक लाग्दै आएको हाट बजार बन्द हुने भएको छ । बिश्वमा कोरोनाको दोश्रो लहर देखिएको र धेरैको मृत्यु भईसकेको अवस्थामा नेपालमा पनी त्यसको संक्रमण तिब्र रुपमा बढिरहेको भन्दै बजार बन्द गरिएको हो ।

सोमबार लालबन्दी नगरपालीकाले नगरस्तरिय बैठक बसेर बैशाख २१ गत्ते मंगलवारबाट २४ गत्ते शुक्रवारसम्म नगरपालीकाको कार्यालय अन्तर्गतका शाखा कार्यालयहरु र वडा कार्यालय सँगै लालबन्दी बजार बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालीकाले एक सुचना जारि गर्दै नगरपालीका कार्यालय सँगै सोमवार र बिहिवार लाग्दै आएको लालबन्दी बजार बन्द गर्ने निर्णय गरेको हो ।

हेर्नुहोस लालबन्दी नगरपालीकाले जारि गरेको बन्दको सुचना…

सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथानमा सोमवार बिहान एक जना पुरुषमाथि पेट्रोल छर्केर आगो लगाइएको छ ।

घारिबथानस्थित नयाँटोलका ५८ वर्षीय शियाशरण रायलाई त्यही ठाउँका अन्दाजी ३५ वर्षीय शिवजी साहले शरीरमा पेट्रोल छर्केर आगो लगाएर हुन् । आगोले जलेर गम्भीर घाईते भएका शियाशरणलाई उपचारका लागि तत्कालै धनुषाको लालगढ पु¥याइएको थियो ।

उनलाई त्यहाँ सामान्य उपचारपश्चात थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौं लगिएको ईलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ । पेट्रोल छर्केर आगो लगाउने शिवजी साह फरार भएका छन् । शिवजी आईतवार मात्रै दुबईबाट घर आएका थिए । उनको खोजी तीव्र पारिएको केशरगञ्जका प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताएका छन ।

प्रारम्भिक अनुसन्धानका क्रममा पुरानो रिसिईबीका कारण शिवजीले शियाशरणको ज्यानै लिने हिसाबले घटना गराएको पाइएको प्रहरीले जनाएको छ । उज्यालो अभियानबाट…

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।