२०८३ जेष्ठ १६ शनिबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ १६ शनिबार

लायन्स क्लव अफ निजगढ सिटीको आयोजनामा लायन्स क्लव अफ केटिम टांसी डेलेकको सहयोगमा ब्याग तथा स्टेसनरी बितरण निजगढ वडा नं ५ को खोल्माटोलमा रहेको श्री जनजागृति आधारभुत विद्यालयका ९५ जना छात्र छात्राहरुलाई हस्तान्तरण गरिएको हो ।

वितरण कार्यक्रमका सभाध्यक्ष लायन्स क्लव अफ निजगढ सिटीका भाईस प्रेसीडेन्ट दिलिप कुमार यादवको रहेको थियो भने प्रमुख अतिथि निजगढ नगरपालिका वडा नं ५ का वडा अध्यक्ष सुर्य बहादुर थापा मगरको थियो भने विशिष्ट अतिथि डिस्ट्रटिक ३२५ H का एड्भाईजर महेस न्यौपाने, लायन्स क्लव अफ KTM टांसिक डेलेकका मेम्बर एरिया कोर्डिनेटर सुनिता श्रेष्ठ छिरिङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला प्रसाद ढुंगाना, विद्यालय प्रधानाध्यापक सिव नेपाल,लायन्स क्लव अफ निजगढ सिटीका चार्टर प्रेसिडेन्ट मनोज रेग्मी, पास्ट प्रेसिडेन्ट मणी घिमिरे, सेक्रेटरी उमेस खड्का, लायन पुजा सापकोटा, लायन युगलकिशोर सिंङ, अभिभावक,शिक्षक ,कर्मचारी लगाएतको सहभागिता रहेको थियो । उपस्थितलाई स्वागत विद्यालय व्यवस्थापन अध्यक्ष भोला प्रसाद ढंगानाले गरेका थिए भने कार्यक्रम संचालन पुर्व जोन पर्सन खड्ग प्रसाद उप्रेतीले गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्षले सहयोगी हातलाई धन्यवाद दिए भने यसै विद्यालयमा नै धेरै गरिव, दलित , जनजाती रहेका हुनाले यस वितरणले धेरै राहत पुग्ने पनि वताउनुभयो ।

लायन्स जहिले पनि सेवामा समर्पित विश्वको सबभन्दा ठुलो संस्थाले शैक्षिक, स्वास्थ्य, पर्यावरण क्षेत्रमा काम गर्दै आईरहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।