निजगढ १० मा गठबन्धनलाई उछिन्दै एमालेका आशाकाजी श्रेष्ठ बिजयी

497
Friendship Mobile

निजगढ वडा नंं १० मा गठबन्धनलाई उछिन्दै एमालेका आशाकाजी श्रेष्ठ बिजयी भएका छन । गठबन्धकबाट नेपाली कांग्रेसका उम्मेदवार पदम बहादुर मोक्तनलाई पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन ।