निजगढ ६ मा राप्रपाको अग्रता

403
Friendship Mobile

बारा । बाराको निजगढ वडा नं. ६ मा राप्रपाका उम्मेदवारको अग्रता पाएको छ । वडा अध्यक्षका उम्मेदवार लिलाबहादुर राउत ‘केशव’, ले एमालेका उम्मेदवार घनश्याम तिमल्सिनासंग २७ मतले अग्रता लिएका हुन् ।

राउतले ३४२ मत ल्याउँदा एमालेका तिमल्सिनाले ३१५ र गठबन्धनका धनमाया लामाले ११७ मत ल्याएकी छिन् । राउत चुनावको मुखमा कांग्रेस सभापति पद त्यागेर राप्रपा प्रवेश गरेका थिए ।

मेयर–उपमेयर पदको अवस्था
मेयर :
सुर्य–३५८
गठबन्धन (रुख)– ३३१
हलो –९४
उपमेयर
हसिँया हथौडा ३५१
सुर्य ३०४
हलो–१३६