२०८३ भाद्र २९ सोमबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र २९ सोमबार

कान्तिपुरकर्मी पत्रकार गोकर्ण गौतमको निधन

कान्तिपुर पब्लिकेसनमा कार्यरत पत्रकार गोकर्ण गौतमको बिहीबार बिहान ११:३० बजे निधन भएको छ। 

मष्तिष्कको नशामा समस्या आएपछि शल्यक्रिया गर्दा रक्तश्राव भइ उनको निधन भएको हो ।

टाउको दुख्ने समस्याले च्यापेपछि अस्पताल पुगेका उनलाई गत सोमबार उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्यूरो अस्पताल) बाँसबारीमा भर्ना गरिएको थियो। 

हेटौंडाका स्थायीवासी ३१ वर्षीय गौतम कान्तिपुर दैनिकका सक्रिय पत्रकार थिए। सिनेमा र कला समीक्षकका रूपमा परिचय बनाएका उनी समसायिक विषयमा पनि रिपोर्टिङ गर्थे। यसअघि उनी नेपाल साप्ताहिकमा कार्यरत थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।