अखिल (क्रान्तिकारी) प्रदेश नं. २ को प्रथम पूर्ण बैठक बर्दिवासमा सम्पन्न

236
Friendship Mobile

नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) प्रदेश नं. २ को प्रथम पूर्ण बैठक महोत्तरीको बर्दिवासमा सम्पन्न भएको छ ।

प्रदेश नं. २ का इन्चार्ज प्रभात भटराईको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा महोत्तरी, धनुषा इन्चार्ज देव नारायण साहको प्रमुख आतिथ्यता रहेको थियो ।

संगठनका केन्द्रिय महासचिव मिलन राइ लगाएत अन्य अतिथी रहेका जनपत्रकार संगठनका सर्लाही संयोजक लालबहादुर पाठक (राजेश)ले जानकारि दिए ।

कार्यक्रममा प्रदेशभरका जिल्ला इन्चार्ज तथा अध्यक्ष, संयोजकहरुको उपस्थितीमा दुरगामी निर्णयहरु गरिएको संयोजक पाठकको भनाई छ ।