डिम जनता मा.बि.मा नयाँ बिद्यालय ब्यवस्थापन समितीले निवर्तमान समितीलाई बिदाई ग¥यो

534
Friendship Mobile

सर्लाही : परवानीपुरमा रहेको श्री डिम जनता माध्यमिक बिद्यालयलमा नयाँ बिद्यालय ब्यवस्थापन समितीले निवर्तमान समितीलाई बिदाई गरेको छ ।

लालबन्दी नगरपालीका वडा नम्बर १६ मा रहेको बिद्यालयमा बुधवार एक कार्यक्रमका बिच तिहार र छठको शुभकामना सहित पुरानो समितीलाई बिदाई गरिएको हो ।

राजु बुडाथोकीको नेतृत्वको बर्तमान बिद्यालय ब्यवस्थापन समितीले कृष्ण गौतमको अध्यक्षतामा रहेको ५ सदस्यिय निवर्तमान समितीलाई बिदा गरेको बिद्यालयको निवर्तमान ब्यवस्थापन समितीका अध्यक्ष कृष्ण गौतमले जानकारि दिनुभयो ।

कार्यक्रममा वडा नम्बर १६ का वडाध्यक्ष गणेश थापा, १५ का वडाध्यक्ष गोरख बल, नेपाली कांग्रेसका गणेश कार्कि, वडा सदस्य हेम कार्कि लगाएतको उपस्थिती रहेको थियो ।