२०८३ कार्तिक ८ शनिबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ कार्तिक ८ शनिबार

रुपन्देहीको ओमसतिया १ मा राप्रपाको प्यानलै बिजयी, अध्यक्षमा बराल 

रुपन्देहीको ओमसतिया गाउँपालिका बडा नम्बर एकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका बेलबहादुर बराल सहित प्यानल नै बिजयी भएको छ। 

बरालले १ हजार ७३८ मत ल्याएर बडा अध्यक्षमा बिजयी भएका हुन्। उनको प्रतिष्पर्धी एमालेको तर्फबाट एमालेको वडा अध्यक्षका उम्मेदवारले ६६६ मत ल्याएका छन्। 

त्यसैगरी सदस्यहरुमा पनि राप्रपाका उम्मेदवार बिजयी भएका छन्। महिला सदस्यले १ हजार ५२२, दलित महिला सदस्यले १ हजार ७३८ र अन्य दुई सदस्यमा १ हजार ४३७ र १ हजार २५५ मत ल्याएर बिजयी भएका छन्। 

बराल यस अघि पनि राप्रपाबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।