२०८३ कार्तिक १८, बुधबार १७:०५

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ कार्तिक १८, बुधबार १७:०५

सरकारी चेकको भुक्तानी १५ दिनभित्र गर्न महालेखाको निर्देशन

सरकारी चेकको भुक्तानी १५ दिनभित्र गर्न महालेखा नियन्त्रकको कार्यालयले सबैं कोष तथा लोखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ ।

साथै बैंकहरुलाई पनि सो व्यवस्था कार्यान्वयन गर्न महालेखाले भनेको छ । सरकारी कोषबाट जारी गरिएको चेक भुक्तानीको अवधि १५ दिनको हुने आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व बिनियमावली २०७७को नियम १३२ मा उल्लेख छ ।

सो नियम पालना गराउँन महालेखाले मातहतका कार्यालयलाई  निर्देशन दिएको हो । १५ दिन नाघेको चेकको भुक्तानी नहुँने विनियमावलीमा उल्लेख छ । 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।