२०८३ श्रावण ९ शनिबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण ९ शनिबार

मेलम्चीवासीलाई बासको समस्या

मेलम्ची : गत असार १ गते साँझ सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रवाती नदीमा आएको बाढीबाट सयौँ नागरिकहरू घरवारविहीन भएका छन् । बाढीका कारण मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका क्षेत्र तहसनहस भएपछि बेघर भएका नागरिकलाई बासको समस्या छ ।

बाढी घटेपछि पनि नागरिकको घर नै बालुवाले पुरिएको छ । केहीँ स्थानीयले पुरिएका घरबाटै बचेका सामान निकालेका छन् । बाढीका कारण बजार नै बालुवाले पुरिएपछि स्थानीयको जनजिवन सहज हुन निकै समय लाग्ने देखिएको छ ।

बाढीपछि बेपत्तामध्ये अहिलेसम्म ४ जना मात्र सम्पर्कमा आएका छन् भने ३ जना मृत भेटिएका छन् । अझै दर्जनबढीको अवस्था अज्ञात छ । अहिले पनि सो क्षेत्रमा सुरक्षाकर्मीले उद्धार र खोजीकार्य जारी नै राखेका छन् । पुरिएका क्षेत्र र घरबाट बालुवा र लेदो हटाउने प्रयास पनि भइरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।