समाचार

डिम जनता मा.बि.मा नयाँ बिद्यालय ब्यवस्थापन समितीले निवर्तमान समितीलाई बिदाई ग¥यो

सर्लाही : परवानीपुरमा रहेको श्री डिम जनता माध्यमिक बिद्यालयलमा नयाँ बिद्यालय ब्यवस्थापन समितीले निवर्तमान समितीलाई
थप पढ्नुहोस्...

अखिल (क्रान्तिकारी) प्रदेश नं. २ को प्रथम पूर्ण बैठक बर्दिवासमा सम्पन्न

नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) प्रदेश नं. २ को प्रथम पूर्ण बैठक महोत्तरीको बर्दिवासमा सम्पन्न
थप पढ्नुहोस्...

माओवादी केन्द्र लालबन्दी १० को वडा भेला सम्पन्न

नेकपा माओवादी केन्द्र लालबन्दीको वडा भेला मंगलवार सम्पन्न भएको छ । सर्लाहीको लालबन्दी नगरपालीका वडा नम्बर १० को वडा
थप पढ्नुहोस्...

सर्लाही प्रहरिद्वारा १ लाख बढिको पटाका नष्ट

सर्लाही प्रहरिले १ लाख ११ हजार बराबरको बिभिन्न नामको पटाका बरामद गरि मंगलवार नष्ट गरेको छ । जिल्ला प्रहरि कार्यालय
थप पढ्नुहोस्...

पटाका सहित अवैध रुपमा नेपाल भित्रीएका समान बरामद

हिन्दुहरुको दोश्रो ठुलो चाड तिहार नजिँकीँदै गर्दा सर्लाही प्रहरिले करिव ५२ हजार बराबरको पटका बरामद गरेको जनाएको छ ।
थप पढ्नुहोस्...

भाइटीकाको उत्तम साइत २० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा

यसपालिको भाइटीकाको उत्तम साइत २० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
थप पढ्नुहोस्...

पूर्वराष्ट्रपति यादवले गरे प्रधानमन्त्री बिदेश भ्रमणमा जानु देशकै बेईज्जत भएको टिप्पणी

पूर्वराष्ट्रपति डा. रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभएको छ ।
थप पढ्नुहोस्...

प्रतिगमनको सामना गर्न माओवादी सक्षम छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य जनार्दन शर्माले माओवादी परिवर्तनको संवाहक भएको उल्लेख
थप पढ्नुहोस्...

नेपालको सिमाक्षेत्रमा अव सीसीटीभी क्यामरा, नेपाल छिर्दा भारतीयले अनिवार्य परिचयपत्र देखाउनुपर्ने

भारत र चीनको सीमाबाट अवैध रुपमा अवाञ्छित व्यक्तिहरु नेपाल प्रवेश गर्न थालेपछि गृह मन्त्रालयले सीमा क्षेत्रमा सीसीटीभी
थप पढ्नुहोस्...

प्रकाश र मीना : ‘दोहोरी च्याम्पियन’

मौलिक रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीले जितेका छन् । पोखरामा भएको
थप पढ्नुहोस्...