२०८३ कार्तिक १३ बिहीबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ कार्तिक १३ बिहीबार

एमालेको तफबाट मेयरमा सुरथ पुरी र उपमेयरमा सोममाया थिङ्गको अग्रता

बाराको निजगढ नगरपालिकामा मतगणना जारी रहेको छ । निजगढ वडा नंं १३ को मतगणना सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिमाण सार्वजनिक गरिएको छ । ९ सय मत गणना गर्ने क्रममा एमालेको तफबाट मेयरमा सुरथ पुरी र उपमेयरमा सोममाया थिङ्गको अग्रता कायम गरेको मुख्य निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले बताए ।

एमालेका पुरीले ४ सय ६८ मत र उपमेयरमा सोममाया थिङ्गले ४ सय ६९ मत प्राप्त भएको छ भने गठबन्धनको तर्फको मेयर पदमा उम्मेदवार सुरेश कुमार खनालको ४ सय २४ र उपमेयर उम्मेदवार रविराज दंगालको ४ सय २२ मत प्राप्त गरेका छन ।

वडा नं १३ अध्यक्षमा नेकपा एमालेका उम्मेदवार कमानसिंह थिङ्गले ४ सय ६७ मत प्राप्त गर्नुका साथै गठबन्धकका उम्मेदवार सुर्य घलानले ४ सय २९ मत प्राप्त गरेका छन् ।

निजगढमा हाल प्यानल मतको गणना भईरहेको छ । एक सय गठबन्धनको र एक सय एमालेको मत पालैपालो गणना भएको हो । प्यानल मत सकियपछि मिस्त्रित मत गणना हुने छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।