हेटौँडा अपडेट : हेटौंडा उपमहानगरपालिका – ५ मा राप्रपाका मेयरको अग्रता


हेटौंडा उपमहानगरपालिका – ५ मा हालसम्म १३६४ मतगणना गरिएको छ ।
एमालेको राम्रो पकड रहेको भनिएको वडामासमेत मेयरमा राप्रपाले अग्रता लिएको छ ।
वडाअध्यक्षमा नेपाली कांग्रेस अघि लागेको छ ।
१३६४ मत गणना हुदा मेयरका लागि कलममा ३१७, सुर्यमा ३५४, र हलोमा ५६२ मत प्राप्त भएको छ ।
त्यस्तै उपमेयरका लागि रुखमा ८१३, सुर्यमा ३१४, र हलोमा ८८ मत प्राप्त भएको छ ।त्यस्तै वडा अध्यक्षमा रूखको ३५९, सुर्यको ६५९ मत र हलोको ८८ मत प्राप्त भएको छ ।