२०८३ आश्विन २७ मंगलवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन २७ मंगलवार

रौतहटमा छिमेकीको कुटाईबाट एक जनाको ज्यान गयो

रौतहटको बृन्दावन नगरपालीकामा छिमेकीको कुटाईबाट एकजनाको ज्यान गएको छ ।

वृन्दावन नगरपालिका–७, सखुवा धमौराका अमिरि पासवानको छिमेकिको कुटाइबाट मृत्यु भएको हो । अमिरिको हत्या आरोपमा प्रहरीले उनका छिमेकि १९ वर्षीय विकास पासवान र ५५ वर्षीय बिन्द पासवानलाई नियन्त्रणमा लिएको छ ।

सोमबार साँझ विकास सहितको टोलीले मादक पदार्थ सेवन गरी घर फर्कने क्रममा अमिरी पासवानलाई कुटपिट गरी धकेलेर गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते अमिरीको गरुडास्थित सिटी अस्पतालमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतको शव पोस्टमार्टमका लागि गौर पठाइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।