२०८३ भाद्र ७ आईतवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र ७ आईतवार

सर्लाहीको मलंगवा सोनवरसाको गोरखकाली हनुमान मन्दिर नाका आंसिक रुपमा खुल्यो

सर्लाहीको मुख्य नाका मलंगवा सोनवरसाको गोरखकाली हनुमान मन्दिर नाका संचालनमा आएको छ ।  

लामो समयदेखि भारतीय सिमानाका बन्द भएका कारण सर्लाहीमा सर्वपक्षिय संघर्ष समितिले आन्दोलन सुरु गरेपछि आईतवार अपराह्न देखि सर्लाहीको मुख्य नाकाबाट एम्बुलेन्स, शव वाहन र बेहुला बेहुली चढेको गाडी आउ जाउ गर्ने दिने सर्लाही प्रशासनले जनाएको छ । त्यसको लागि सिमामा खटिने सशस्त्र प्रहरीलाई निर्देशन दिई सकिएको जिल्ला प्रशासन कार्यालय सर्लाही श्रोतले जनाएको छ । 

लामो समयदेखि सिमा बन्दका कारण जनता समस्यामा परेपछि आईतवार मलंगवामा सिमानाका खोल्न माँग गर्दै बिरोधमा मोटरसाईकल जुलुस प्रदर्शन गुर्नका साथै आईतवारदेखि मलंगवामा अनिश्चितकालिन रिले धर्ना कार्यक्रम समेत सुरु भएको छ । 

पूर्ण रुपमा सिमानाका नखोलिए सम्म आन्दोलनका कार्यक्रम जारी रहने सर्वपक्षिय संघर्ष समिति सर्लाहीका संयोजक एवम् जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीले जानकारी दिनुभयो । मधेश पोस्टबाट…

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।