सर्लाहीमा ३ बर्षिय बालीकाको पोखरिमा डुबेर मृत्यु

243
Friendship Mobile

सर्लाहीको मोहनपुरमा ३ बर्षकी बालीकाको पोखरिमा डुबेर मृत्यु भएको छ ।

भारतको सितामाढि पर्सा टोल घर भई हाल सर्लाहीको चन्द्रनगर गाउँपालीका ५ मोहनपुरमा बस्दै आएकी सकिला खातुनको छोरि अन्दाजी ३ बर्षकी मेहनाज खातुनको पोखरिमा डुबेर मृत्यु भएको हो ।

स्थानिय सोगारथ रायको पोखरिमा नुहाउन र कपडा धुन गएकी खातुनकी छोरिको सोहि क्रममा पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरि कार्यालय सर्लाहीले जनाएको छ ।