निजगढ १३ मा गठबन्धनका सुर्य घलान बिजयी Lead Reporter ४ वर्ष अघि 341 सेयर गर्नुहोस् निजगढ नगरपालिका–१३ को वडा अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सुर्य घलान विजयी भएका छन् । उनी यसअघि २०७४ मा समेत विजयी भएका थिए । Source