आफ्नै वडामा राप्रपाले जितेपछि विजय जुलुसमा हिँडे राजेन्द्र लिङदेन

206
Friendship Mobile

झापा हल्दिबारीस्थित आफ्नो वडामा राप्रपा विजयी भएपछि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन विजय जुलुसमा सहभागी भएका छन्।

हल्दिबारी, वडा नम्बर १ मा राप्रपाका उम्मेदवार विजयी भएका छन्। वडा अध्यक्षमा देवी बहादुर थापा प्यानलसहित नै निर्वाचित भएका हुन्। हल्दिबारी लिङ्देनको वडा हो।

यस्तै, गाउँपालिका अध्यक्षमा राजेन्द्र लिङदेनका सहोदर भाई रवीन्द्र लिङ्देनको अग्रता कायमै छ।