२०८३ जेष्ठ ५ मंगलवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ५ मंगलवार

‘बलात्कारीलाई फाँसी दे, महिला हिंसा बन्द गर’ भन्दै महिला संगठनले गर्‍यो बिरोध र्‍याली

राैतहट जिल्लाकाे सदरमुकाम गाैरमा महिलाहरूले र्‍याली निकालेकाे छन् । “लैंगिक हिंसा अन्त्यकाे प्रतिबद्धता “व्यक्ति समाज र सबैको एक्यबद्धता” मूल नारा को साथ माहिला हिंसा विरुद्धको १६ दिने अभियान जारी रहेकाे छ । साे अन्तर्गत आइतबार रौतहटको गौरमा र्‍याली सम्पन्न भएकाे छ ।

नारी चेतना महिला कृषक सहकारी संस्था लिमिटेड गौर ५ , नेपाल पिछडा महासंघ र अन्तर पार्टी माहिला सञ्जाल को आयोजनामा र्‍याली भएको थियोे । र्‍याली गौरको बिपी चोकबाट सुरु भएर जिल्ला प्रशासन कार्यालयको मूल गेटमा पुगी कोणसभामा परिणत भएकाे थियो । र्‍यालिमा सहभागि महिलाहरूले ‘बलात्कारीलाई फाँसी दे, महिला हिंसा बन्द गर’ लगाएतका नारा लगाएका थिए ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान नोभेम्बर १५ देखी डिसेम्बर १० सम्म विभिन्न कार्यक्रम गरि मनाउने गरिन्छ । याे अवधिमा राैतहटमा पनि विभिन्न कार्यक्रमहरु भईरहेका छन ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।