सगरमाथा नेपालको साधारणसभा शनिवार सम्पन्न

668
Friendship Mobile

सर्लाहीको लालबन्दीमा रहेको सगरमाथा नेपालको वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रोहित प्रसाद पौडेलको अध्यक्षता तथा दनुवार जागरण केन्द्रिय समतिका पुर्व अध्यक्ष जयकरण सिंह दनुवारको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।

लालबन्दी नगरपालीकाको वडा नम्बर ७ परोपकार मार्गमा कार्यालय रहेको संस्थाले बिविध निर्णयका साथ पुनः रोहीत प्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ ।

जसमा महासचिव प्रमिला चौधरि, सचिव समिर सुवेधि, कोषाध्यक्ष ज्ञान बहादुर स्यांतान सहित सदस्यहरुमा उमा पौडेल, सन्तोष पोखरेल र क्षितिज बिश्वकर्मा चयन भएका छन ।

संस्थाले बिभिन्न सामाजिक कार्य सहित बिभिन्न किसिमका तालीमहरुको पनी आयोजना गर्ने गरेको छ ।