२०८३ कार्तिक १३ बिहीबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ कार्तिक १३ बिहीबार

भोलीबाट लालबन्दी नगरपालीका पनि ठप्प हुने, नगरपालीकाको यस्तो निर्णय

सर्लाहीको लालबन्दीमा साताको २ पटक लाग्दै आएको हाट बजार बन्द हुने भएको छ । बिश्वमा कोरोनाको दोश्रो लहर देखिएको र धेरैको मृत्यु भईसकेको अवस्थामा नेपालमा पनी त्यसको संक्रमण तिब्र रुपमा बढिरहेको भन्दै बजार बन्द गरिएको हो ।

सोमबार लालबन्दी नगरपालीकाले नगरस्तरिय बैठक बसेर बैशाख २१ गत्ते मंगलवारबाट २४ गत्ते शुक्रवारसम्म नगरपालीकाको कार्यालय अन्तर्गतका शाखा कार्यालयहरु र वडा कार्यालय सँगै लालबन्दी बजार बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालीकाले एक सुचना जारि गर्दै नगरपालीका कार्यालय सँगै सोमवार र बिहिवार लाग्दै आएको लालबन्दी बजार बन्द गर्ने निर्णय गरेको हो ।

हेर्नुहोस लालबन्दी नगरपालीकाले जारि गरेको बन्दको सुचना…

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।