सर्लाही बिषेश

सर्लाहीमा करेन्ट लागेर एकजनाको ज्यान गयो

सर्लाही सदरमुकाम मलंगवामा शनिवार बिहान करेन्ट लागेर एक जनाको ज्यान गएको छ । मलंगवा नगरपालिका वडा नं. ८ का ५५ वर्षीय
थप पढ्नुहोस्...

राजा श्री ५ ज्ञानेन्द्रको जन्मोत्सवमा २३ गते लालबन्दीमा कार्यक्रम गरिने

राजा सहितको हिन्दु राष्ट्रको पुनस्र्थापनाको अभियान सहित देशमा सक्रिय राष्ट्रिय शक्ति नेपालको जिल्ला कमिटि बैठक आईबार
थप पढ्नुहोस्...

राईट टु स्टडी नेपाल संस्थाले दियो प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीलाई स्वास्थ्य सामाग्री

सर्लाहीको लालबन्दीस्थित प्राथमिक स्वास्थ्य केन्द्र डुमडुमेलाई आइतवार स्वास्थ्य सामग्री प्राप्त भएको छ । स्वर्णिका
थप पढ्नुहोस्...

वडाध्यक्षको निधनमा शोक ब्यक्त गर्दै सोमबार ईश्वरपुर नगरपालीका बन्द

सर्लाहीको ईश्वरपुर नगरपालीका सोमबार एक दिनका लागी बन्द गरिएको छ । गएको शुक्रवार वडा नम्बर ३ का वडाध्यक्ष सुर्य कुमार
थप पढ्नुहोस्...

ढिके नुनको प्रयोग गर्ने अझै, आयोनुनको फाईदाको बारेमा बेखबर

सुबिधा सम्पन्न मानिने तराईका कतिपय ग्रामिण बस्तिहरुमा अझै पनी आयोडिन नुनको सट्टा ढिके नुनको प्रयोग हुने गरेको पाईएको छ
थप पढ्नुहोस्...

८० किलो गाँजा सहित तिनतलेबाट २ जना पक्राउ

सर्लाहीको लालबन्दी नगरपालीका अन्तर्गतको तिनतले झल्लाचौडिबाट प्रहरिले ८० किलो लागुऔषध गाँजा बरामद गरेको छ । प्रहरिले
थप पढ्नुहोस्...

परवानीपुर स्वास्थ्य चौकीलाई दियो हिमालयन केयर ह्याण्ड्स नेपालले स्वास्थ्य सामाग्री

सर्लाहीको परवानीपुरमा रहेको स्वास्थ्य चौकी परवानीपुरलाई एक संस्थाले शनिवार स्वास्थ्य सामाग्री प्रदान गरेको छ । लालबन्दी
थप पढ्नुहोस्...

कांग्रेसले ग¥यो लालबन्दी नगरको छैठौँ नगरसभा बहिस्कार

नेपाली कांग्रेसले सर्लाहीको लालबन्दी नगरपालिकाको आज आयोजित छैठौं नगर सभा बहिष्कार गरेको छ । जनताका माग र आवश्यकता
थप पढ्नुहोस्...

बागमतीमा प्रदेश २ स्तरीय बाढी तथा डुबानमा गरिने उद्धारको संयुक्त अभ्यास

बागमतीमा शनिवार बिहान बाढी तथा डुबानको समयमा गरिने उद्धार कार्यको प्रदेश २ स्तरीय संयुक्त अभ्यास गरिएको छ । प्रदेश २
थप पढ्नुहोस्...

लालबन्दी नगरपालीकाका २५० बिपन्न परिवारका लागी ट्रान्सफर्म नेपालको खाद्यान्न सहयोग

सर्लाहीको लालबन्दी नगरपालीका वडा नम्बर १५ मा मंगलवार कोरोनाबाट प्रभावित १०० बिपन्न परिवारका लागी खाद्यान्न सहयोग गरिएको
थप पढ्नुहोस्...